Logo

अछाम-१ मा झिनो मतले हारे भीम रावल, कांग्रेसका स्वाँर विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भएका छन् । उनी नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाएका छन् । अछाम-१ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर…