Logo

बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका खड्का विजयी

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का विजयी भएका छन् । खड्काले नेपाली कांग्रेसका भीम श्रीसलाई पराजित गरेका हुन् । उनले २० हजार ९२७ मत लिएर विजयी हुँदा श्रीसले ११ हजार ९४४ पाए । एमालेका हिरा केसीले ८ हजार ६४० र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत…