Logo

रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका हुन् । उनले देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार…