Logo

सुर्खेत १ मा नेपाली कांग्रेस अगाडि एमाले पछ्याउँदै

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई एमालेले पछ्याईरहेको छ । नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले ७ सय १३ मत ल्याएका छन् ।