Logo

रास्वपा समर्थक भन्छन्- ‘सोचेभन्दा फरक परिणाम आइरहेको छ’

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भएको मतदानको गणना जारी छ । शुक्रबार काठमाडौं ४ का रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधि सुमित खरेलले रास्वपा जितको नजिक रहेको दाबी गरे । उनले सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाले प्रत्येक ठाउँबाट ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गरेकाले रास्वपाका उम्मेदवार जित नजिक रहेको दाबी गरे…