Logo

गण्डकी प्रदेशमा करिब ४९ प्रतिशत मत खस्यो

पोखरा । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा दिउँसो ३ः४० बजेसम्म करिब ४९ प्रतिशत मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म यो प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार सबै जिल्लामा मतदान उत्साहपूर्ण तथा शान्तिपूर्ण रूपमा भइरहेको छ । मतदाताहरूको सहभागिता राम्रो रहेको र…