Logo

कतारले ग्यास उत्पादन रोक्दा संकटमा भारतः ऊर्जा, मल र बिजुली क्षेत्र पनि प्रभावित

नयाँ दिल्ली । मध्यपूर्वमा चलिरहेको युद्धका कारण भारतलाई ग्यास आपूर्ति गर्ने सबैभन्दा ठुलो देश कतारले आफ्नो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उद्योगको उत्पादन बन्द गरेको छ । यसले गर्दा भारत आउने जहाजहरूको आवागमन पनि रोकिएको छ र घरेलु बजारमा ग्यासको आपूर्तिमा ४० प्रतिशतसम्मको कटौती गरिएको छ । भारतले आफ्नो आवश्यकताको ४० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास (लगभग…