Logo

निर्वाचन अवधिमा बैंक सेवा निरन्तर सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंक ले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदाको अवधिमा समेत बैंक तथा वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्वाचनसम्बन्धी वित्तीय कारोबार प्रभावित नहुने गरी सेवा प्रवाह सुनिश्चित गर्न भनिएको छ। फागुन २१…