Logo

विपक्षीको गढ भत्काउँदै नैनसिंह: बामपंथी दलका ५०० भन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको संघारमा डडेलधुराको राजनीतिक समीकरणमा निकै ठूलो फेरबदल आएको छ। नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरको विकासवादी 'ब्लुप्रिन्ट' र ३५ वर्षे निष्कलंक छविबाट प्रभावित भई विभिन्न बामपंथी दलका ५०० भन्दा बढी संगठित कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा आयोजित विभिन्न पार्टी प्रवेश कार्यक्रमहरूले विपक्षीको 'अभेद्य…