Logo

चुनावी प्रतिस्पर्धामा गालीको वर्षा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलले मङ्गलबार मनकामना मन्दिरको दर्शनपछि राखेको तस्बिरमा ‘सहकारी ठगीको रकम फिर्ता गर्ने बुद्धि मनकामना माताले दिऊन्’ । ‘किर्ते हस्ताक्षर गरेर गरिब जनता ठगेको पाप नलागोस्’ । ‘जय सहकारी’ जस्ता प्रतिक्रियाको ओइरो आयो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चुनावी कार्यक्रमबाट सार्वजनिक गर्नुभएको तस्बिरमा प्रतिक्रिया…