Logo

कञ्चनपुरका सीमा नाकाबाट तीन दिन आवागमन बन्द

कञ्चनपुर। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दे कञ्चनपुरका सीमा नाकाहरूबाट तीन दिन आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दे फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि जिल्ला स्थित सबै सीमा नाकाहरू बन्द रहने जनाएको हो । २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य…