Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ भवन ‘आइजीआई कम्प्लेक्स’को उद्घाटन

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आइजीआई कम्प्लेक्सको भव्य समारोहका बिच शुभारम्भ गरिएको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्य सहित निर्माण गरिएको यस अत्याधुनिक भवनको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको छ । उक्त शुभअवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकाल, नेपाल बीमा प्राधिकरणका…