Logo

काठमाडौंमै व्यापारीको अपहरण, तीन जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंमा जडिबुटी व्यवसाय गर्दै आएका व्यापारी अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगर–१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५ मा जडिबुटी व्यापारी पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बोहरालाई अपहरण गरी केही दिन उक्त होटलमा बन्धक बनाएको र कुटपिटसमेत गरेको एसपी…