झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौला यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। सामाजिक अभियन्ताको पहिचान बनाउनुभएका सङ्ग्रौलालाई स्थानीय बासिन्दाले मानवीय संवेदना भएका व्यक्तिका रूपमा लिने गरेका छन्। सङ्ग्रौला राजनीतिक उम्मेदवारका रूपमा मात्र नभई गरिब र निमुखाको उपचार तथा सहयोगमा अग्रसर रहने समाजसेवीका रूपमा…