काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलहरूले नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्ने सामाजिक सुरक्षा नीतिलाई आफ्नो घोषणापत्रमा प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले प्रस्तुत गरेका योजना र प्रतिबद्धताहरूले सामाजिक सुरक्षा नीति,…