Logo

चुपचाप हैन गर्वका साथ रुखमा छापः महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले देश विकासका १० भिजनसहितका एजेण्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका…