काठमाडौं। गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्। बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा २०२९ जेठ १३ गते जन्मिए। उनी मध्यमवर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन्। पहाडीया दैनिकी कष्टकर थियो। बाटोघाटो,…