Logo

‘महिला हित र जेन–जीको आवाज पुर्याउन नानू नै उपयुक्त’

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेन–जीको आवाज संसदमा पुर्याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको प्रचारप्रसारका क्रममा उनले महिला हित र जेन–जीको आवाज पुर्याउन नानू नै उपयुक्त उम्मेदवार भएको बताइन् । उनले भनिन्, ’बेरोजगारी, हिंसा र विभेदलाई घटाउँदै महिला…