Logo

सेयर बजारमा दोहोरो अंककाे गिरावट, ६ अर्ब ६९ करोडकाे काराेबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएकाे छ । बजारमा आज ३४ कम्पनीको सेयर मूल्य बढेकाे छ भने २२० कम्पनीको घटेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज बजारमा ६ अर्ब ६९ करोड…