Logo

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिमा शाही युवा शक्तिको ऐक्यबद्धता: राष्ट्रिय सहमतिको आह्वान

काठमाडौं। शाही युवा शक्ति नेपाल ले पूर्वराजा ज्ञानेन्द्र शाहको हालै सार्वजनिक अभिव्यक्तिप्रति समर्थन जनाउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आग्रह गरेको छ। ६४औँ प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमा पूर्वराजा शाहले देशको विद्यमान संकट समाधानका लागि राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको धारणा राखेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै शाही युवा शक्तिले विज्ञप्ति निकालेर उक्त धारणा ‘समय सान्दर्भिक’…