Logo

बिक्रम खनाललाई टिकट दिएपछि रास्वपामा असन्तुष्टि, वडा सभापतिले छोडे पार्टी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसमा राजनीति गर्दै आएका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टी ले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन्। राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि,…