काठमाडौं। जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् । आज समूह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११:१५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुँदै छ । जारी विश्वकपमा वेस्ट इण्डिजले आफ्ना तिनै खेल जितेर सुपर आठमा पुगिसकेको छ भने इटालीले ३ मध्ये एक जित र २ हार बेहोरेर समूह चरणबाट बाहिरिइसकेको छ ।…