Logo

पाँच पोखरीमा महाशिवरात्रि विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक साधना भव्य रूपमा सम्पन्न

सिन्धुपाल्चोक । पाँच पोखरीको पवित्र हिमाली काखमा महाशिवरात्रिको पावन अवसर पारेर आयोजित विशेष योग–ध्यान, साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित यस धार्मिक तथा पर्यटकीय गन्तव्यमा २०८२÷११÷०१ गतेदेखि सुरु भएको आध्यात्मिक,सांस्कृतिक र साहसिक यात्रा सहभागीहरूका लागि अविस्मरणीय अनुभव बनेको आयोजकले जनाएको छ। विश्वकै अग्ला…