Logo

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३५ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी नदीको तटीय तथा डुबानको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी ब्यारेजमा साँझ ५ः१५ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव २ लाख ६५ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बन्धित निकायले तटीय क्षेत्रमा सतर्कता बढाएको हो। बढ्दो जलसतह…