Logo

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले पाल्पाका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै जिल्लाका प्रमुख तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। रिब्दीकोट गाउँपालिका–६ धुस्तुङको गोलफानमा पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्। बिहीबार दिउँसो घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुंगा–माटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर…