काठमाडौं । वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यसरी लेदो र माटो थुप्रिँदा फोहोर बोकेका सवारी साधनहरू ल्यान्डफिल साइटसम्म पुग्न नसकेको काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । महानगरपालिकाले केही समय फोहोर बिसर्जनको काम…