बंगलादेश। बिहीबार सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १८० सिटमा जित हात पारेको छ, जुन बहुमतका लागि आवश्यक १५० सिटभन्दा ३० सिट बढी हो। हालसम्म २२८ सिटको नतिजा सार्वजनिक भइसकेको छ। यता, जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलको गठबन्धनले हालसम्म केवल ४५ सिट…