बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको कांग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् । उनले बदलिएकाे काँग्रेसंग देश बदल्ने तागत पनि रहेकाे बताउँदै देश बदल्ने नेपाली जनताकाे सपना कांग्रेसले साकार पार्ने दावी गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो…