Logo

अर्थको संशोधित अनुमान: आर्थिक वृद्धि ६ प्रतिशतमा पुर्‍याउने लक्ष्य

काठमाडाैं । चालु आर्थिक वर्षका लागि सरकारले संशोधित बजेट अनुमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार यस बजेटको मुख्य लक्ष्य आर्थिक वृद्धि ६ प्रतिशतमा पुर्‍याउने र उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्ने रहेको छ । मन्त्रालयका अनुसार २०८२ भदौ २३/२४ गतेको आन्दोलनपछिका असामान्य परिस्थितिहरू, आयोजना पुनः…