Logo

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, ८ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । आज (मंगलबार) पनि सेयर बजार घटेको छ ।  नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ६१ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको…