Logo

प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ । कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमार्फत जनादेश लिएर नागरिकको भावनाअनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले कुशासन अन्त्य, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन भएको समुन्नत नेपाल निर्माण, सबैसँग…