Logo

राजनीति

पितृशोकमा रहेका बाबुरामलाई भेट्न पुगे प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईलाई भेटेका छन्।

पितृशोकमा रहेका भट्टराईलाई भेट्न प्रचण्ड आज कोटेश्वर पुगेका हुन् ।

डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको यही माघ २२ गते निधन भएको थियो।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार २०:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।