काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिका ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बिक्री गरेकोको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र ठेकेदार दिनेश यादवविरुद्ध १० लाख ८ हजार ७०३…