काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस सेयर थपिएको छ । नेप्सेमा साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर वापत ७९ लाख ३८ हजार कित्ता बोनस सेयर थपिएको हो । कम्पनीको सूचीकृत भएको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।