Logo

नेपाल एसबिआई बैंक र जीआइजेड नेपालबिच सम्झौता

काठमाडौं ।नेपाल एसबिआई बैंक लिमिटेडले सस्टेनेवल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (सेटफरएनपिएल) परियोजनासँग समझदारी गरेको छ। सेटफरएनपिएल परियोजना मिटिगेसन एक्सन फेसिलिटीको आर्थिक सहयोग, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई)को सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जिआइजेडद्वारा सञ्चालित कार्यक्रम हो। सेटफरएनपिएल परियोजनाले नेपालको सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको प्रयोगलाई सर्वस्वीकार्य बनाउन…