Logo

मतदाताले अध्यक्ष ओलीलाई भने-‘विध्वंस गर्नेहरूलाई कारबाही होस्’

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै गाउँ कमल गाउँपालिका–५ पुगेपछि स्थानीय मतदाताहरू उत्साहित देखिएका छन्। फूलमाला र मुस्कानसहित स्वागत गरिरहेका स्थानीयबीच दुर्गा अधिकारीको भावुक अभिव्यक्तिले सबैको ध्यान खिच्यो। अध्यक्ष ओलीलाई नजिकै देखेपछि भावविह्वल बनेकी अधिकारीले भ्युटावर, सिंहदरबार तथा सरकारी कार्यालयहरूमा भएको आगजनीप्रति पीडा व्यक्त गर्दै भनिन्, “ती संरचना जल्दा मेरो…