काठमाडौं । बैंकहरुले लगानी गर्न नसकेर बैंकमा पैसा थुप्रिरहेको छ भने लगानी गरेका बैंकहरुले पनि आफ्नो सावाब्याज फिर्ता गर्न सकेका छैनन् । कतिपय बैंकहरुले आफ्नो कर्जा उठाउन नसकेर धितो लिलामीको सूचना सार्वजनिक गरिसकेका छन् । तर सार्वजनिक गरेतापनि बैंकहरुले सो लिलामी गरे सूचना अनुसारको धितो लिलामी गर्न सकेको छैन ।कतिपय एकआपसमा मर्जर भएका बैंकहरु पनि…