Logo

सेयर बजारमा सामान्य अंकको गिरावट, साढे ७ अर्बकाे कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २,६८१ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको…