काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले घटेर बन्द भएको छ । मंगलबार १२.५८ अंकले घटेर बन्द भएको नेप्से बुधबार १.६४ अंकले घटेको हो । मंगलबारको तुलनामा ०.०६ प्रतिशतले घटेपछि बुधबार समग्र नेप्से २ हजार ६ सय ८१.५० अंकमा ओर्लेको छ । गत सोमबार नेप्सेमा करिब साढे १ अंकको सुधार रहे पनि मंगलबार दोहोरो अंकले…