Logo

एन्फा राष्ट्रिय लिग: एपिएफ र मच्छिन्द्रको विजययात्रा जारी

काठमाडौं । विभागीय टोली एपिएफ क्लब र मच्छिन्द्र लगातार चौथो खेलसम्म विजययात्रा जारी राख्दै राष्ट्रिय लिगअन्तर्गत अंकतालिकाको शीर्ष दुई स्थानमा उक्लिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मच्छिन्द्रले चित्लाङ एफसीमाथि ३–१ को जित निकाल्दा एपिएफले जावलाखेल युथलाई २–१ ले हरायो। यससँगै लगातार चौथो खेलसम्म एपिएफ र मच्छिन्द्रले विजययात्रा कायम राखे। यी दुई नै  यस…