काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह यतिवेला चुनावी अभियानको क्रममा सुदूरपश्चिममा छन् । उनी भोलि विहानै डडेलधुरा पुग्ने भएका छन् । विहान साँढे ९ बजे उनी पार्टी सम्पर्क कार्यालय महेश्वरी पुग्ने प्रवक्ता मनिष झाले जानकारी दिए । यस्तै, भोलि अपरान्ह साँढे १२ बजे भने बैतडीको पाटनमा पुग्ने कार्यक्रम छ । साँझ ४ बजे भने…