Logo

सन नेपाल लाइफको ‘नेशनल एजेन्सी मिट २०८२’ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा MDRT 2026 सम्मानित

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सीमिट कार्यक्रम सम्पन्न गरेको छ । देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा MDRT 2026 हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रमको…