काठमाडाैं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै क्यूआर कोडमार्फत हुने ठगीका घटनामा वृद्धि भएको छ। यसप्रति ध्यानाकर्षण गराउँदै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी लिँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको सूचनामा ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसट मात्रमा भरोसा नगर्न…