Logo

निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ  । आसन्न निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टाछुट्टै खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरेर यस्तो निर्देशन दिएको हो । निर्देशनमा राजनीतिक दल, तीनका उम्मेदवार (समानुपातिक समेत) र स्वतन्त्र उम्मेदवारहरुले पनि निर्वाचन अवधिसम्मका लागि छुट्टै बैंक खाता खोल्न र सोही…