काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लागेको ताल्चा खोले लगत्तै विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।
क्रान्तिकारी विद्यार्थी विद्यार्थी संगठनले त्रिविले बलजफ्ती ताल्चा खोलेको भन्दै विरोध गरेको छ ।
उनीहरूले त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको राजीनामा माग गर्दै त्रिवि प्रशासन विरुद्धमा नाराबाजी गरेका छन् ।




















प्रतिक्रिया