Logo

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु

काठमाडौँ । काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा बुधबारदेखि सीसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बुधबार एक समारोहकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिए । उनले भने, 'यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सीसी क्यामरा राख्ने अभियान थालिएको…