Logo

चित्लाङ एफसीले गुमायो अवसर

काठमाडौँ । अग्रता जोगाउन नसक्दा चित्लाङ एफसीले लगातार दोस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्षताको होड बनाउने अवसर गुमाएको छ। मंगलबार भएको पहिलो खेलमा चित्लाङले अग्रता जोगाउन नसक्दा विभागीय टोली नेपाल पुलिस क्लबसँग अकं बाँड्न बाध्य भयो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा चित्लाङ सहिद स्मारक ‘ए’ डिभिजन क्लब पुलिससँग १–१ को बराबरीमै रोकियो। चित्लाङका म्याथ्यु बाबाटुन्डे…