काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलद्वारा प्रतिनिधिसभा सदस्य पदका लागि अछामबाट उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन क्षेत्र न १ को साफेबगरमा उनले मंगलबार मनोनयन दर्ता गराएका हुन् । नेकपा (एमाले)ले टिकट नदिएपछि उनले अघिल्लो निर्वाचन लडेका थिएनन् ।