Logo

काठमाडौंका थप ५ क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका थप पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ । संसदीय बोर्डले मंगलबार दिउँसो बसेको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको हो । कांग्रेस स्रोतका अनुसार काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाइएको छ । ४ मा सचिन तिमल्सिनालाई टिकट दिएको छ ।…