Logo

पूर्णबहादुर खड्काको क्षेत्रमा उनकै भाइ विष्णुले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइलाई टिकट दिएको छ। सभापति गगन थापाले सुर्खेत-१ मा खड्काका भाइ विष्णु खड्कालाई टिकट दिएका हुन्।